सिन्धुपाल्चोकमा परियोजनाको सहयोगमा १८ रोप्पनीमा मकै खेती (रामपुर १० ) र उत्पादनका दृष्यहरु। चौतारासाँगाचोकगढी न.पा. देउराली
कृषकहरुलाई गाई/भैंसीमा Post Lumpy Skin Disease उपचार तथा अन्य पशुरोग ब्यवस्थापन सम्बन्धी १ दिने तालिम पश्चात किट बक्स प्रदान गर्दै...
कृषि महोत्सव तथा प्रदर्शनी मेलाको झलक...भृकुटीमण्डप, काठमाण्डौं
कृषि तथा उद्यमशिलता विकास कार्यक्रमको फिल्ड अनुगमनको क्रममा, जुगल
पाँचखाल, काभ्रेमा आलु हार्भेष्ट गर्दै।
आलु खेतिमा मल्चिङ प्लाष्टिक प्रविधि
PBS बीउ आलुको Screen house; अवलेका/निरिक्षण
आलु खेतिमा मल्चिङ प्लाष्टिक प्रविधि