सिन्धुपाल्चोक, माननिय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार ज्युले मिति २०८२/१२/०५ गते सिन्धुपाल्चोक जिल्लामा गर्नुभएका भ्रमण र कृषकहरुसँग भएका अन्तरक्रियाका केही झलकहरु...
सिन्धुपाल्चोक, २०८२/१०/२७ गते गाई/भैंसी जोन तथा मकै जोन समन्वय समितिको वैठक सम्पन्न पश्चात सामुहिक तस्विर।
पुष १६, सिन्धुपाल्चोक ईर्खु। बालीचक्र प्रणाली व्यवस्थापन कार्यक्रम अन्तर्गत हिउँदे तरकारी खेती प्रविधि सम्बन्धी १ दिने तालिम सम्पन्न।
काभ्रे, कृषि यन्त्र ‌औजार उपकरण मर्मत सम्भार सम्बन्धि २०८२/०८/२८ देखि पौष १ गतेसम्म ३ दिने तालिम सम्पन्न।
2082 असोज, परियोजनामा कार्यरत अधिकृत/प्राविधिकहरुलाई उन्नत आलु खेती प्रविधि विषयक तालिममा सहभागी झलकहरु...
परियोजनाको सहयोगमा निर्मित पानी ट्याङकी सिँचाई अवलोकन गर्दै कार्यालय टोली...
सिन्धुपाल्चोक/काभ्रपलाञ्चोक। जोन /सुपरजोनका किसानहरुलाई अन्तरजिल्ला कृषक भ्ररमण तथा स्थलगत तालिमका झलकहरु...
हाईब्रिड मकै रामपुर १० को बीउ उत्पादन परिक्षण गर्ने क्रममा Bagging गर्दै...
काभ्रे। आलु उत्पादन गर्दै काभ्रेका किसानहरु...
रामपुर हाईब्रिड १० मकैको बीउ उत्पादनको लागि Pollination गर्दै कृषि प्राविधिक
काभ्रेपलाञ्चोक। परियोजना प्रमुखबाट किसानलाई मेसिनरी सामान हस्तान्तरण गर्दै...
ईन्द्रावति, सिन्धुपाल्चोक। परियोजनाको सहयोगमा सम्पन्न साना सिँचाई कार्यक्रमको अनुगमन गर्दै कृषि इन्जीनियर(२०८२ साउन)