बलेफी, सिन्धुपाल्चोक। रामपुर हाईब्रिड(RH) १० मकै बीउ उत्पादन प्रविधि हस्तान्तरण गर्दै बरिष्ट कृषि अधिकृत (२०८२ साउन)
यस परियोजना कार्यान्वयन एकाईले सिन्धुपाल्चोक जिल्लाका कृषक समुह र सहकारीहरुसँग सहकार्य गरी हाईब्रिड मकैको विउ उत्पादन सम्बन्धि क्षमता अभिवृद्धि गर्नको लागि गरिएको "वीउ उत्पादक, विउ उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तर्क्रिया गोष्ठी" सम्पन्न।
आलु सुपरजोन काभ्रेपलाञ्चोकमा उत्पादित आलुको ब्राण्डिङ्ग, प्याकेजिङ्ग तथा लेबलिङ्ग गरि बजारमा पठाउदै गरिएको झलकहरु
सिन्धुपाल्चोक, गाई/भैंसी जोन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको अनुगमनको क्रममा लिइएका तस्वीरको झलक...(२०८१ भदौ)
काभ्रे, सिचाईका लागि पानी ट्याङकी निर्माण पश्चात कार्य सम्पादन गर्दै कृषि ईन्जीनियर ( पोष्ट २०८१ भदौ १३)
सिन्धुपालचोक, परियोजनाको सहयोगमा कृषकहरुलाई परियोजनाबाट विभिन्न प्रकारका कृषियन्त्रहरु सहयोग हस्तान्तरण गरिदै- परियोजना नि. प्रमुख जय बहादुर महत्रा
सिन्धुपाल्चोकमा परियोजनाको सहयोगमा Sweet Corn (मकै खेती) र वीउ उत्पादन र बजारीकरणका दृष्यहरु, ठुलो सिरुवारी चौतारा
सिन्धुपाल्चोकमा परियोजनाको सहयोगमा १८ रोप्पनीमा मकै खेती (रामपुर १० ) र उत्पादनका दृष्यहरु। चौतारासाँगाचोकगढी न.पा. देउराली
