2082 असोज, परियोजनामा कार्यरत अधिकृत/प्राविधिकहरुलाई उन्नत आलु खेती प्रविधि विषयक तालिममा सहभागी झलकहरु...
परियोजनाको सहयोगमा निर्मित पानी ट्याङकी सिँचाई अवलोकन गर्दै कार्यालय टोली...
सिन्धुपाल्चोक/काभ्रपलाञ्चोक। जोन /सुपरजोनका किसानहरुलाई अन्तरजिल्ला कृषक भ्ररमण तथा स्थलगत तालिमका झलकहरु...
हाईब्रिड मकै रामपुर १० को बीउ उत्पादन परिक्षण गर्ने क्रममा Bagging गर्दै...
काभ्रे। आलु उत्पादन गर्दै काभ्रेका किसानहरु...
रामपुर हाईब्रिड १० मकैको बीउ उत्पादनको लागि Pollination गर्दै कृषि प्राविधिक
काभ्रेपलाञ्चोक। परियोजना प्रमुखबाट किसानलाई मेसिनरी सामान हस्तान्तरण गर्दै...
ईन्द्रावति, सिन्धुपाल्चोक। परियोजनाको सहयोगमा सम्पन्न साना सिँचाई कार्यक्रमको अनुगमन गर्दै कृषि इन्जीनियर(२०८२ साउन)
जोन/सुपरजोन संचालन समन्वय समितिको अधिवेशन सम्पन्न भएको केही झलकहरु
काभ्रेपलाञ्चोक।मल्चीङ प्रविधिबाट आलु खेती गर्दै किसान।
बलेफी, सिन्धुपाल्चोक। रामपुर हाईब्रिड(RH) १० मकै बीउ उत्पादन प्रविधि हस्तान्तरण गर्दै बरिष्ट कृषि अधिकृत (२०८२ साउन)
यस परियोजना कार्यान्वयन एकाईले सिन्धुपाल्चोक जिल्लाका कृषक समुह र सहकारीहरुसँग सहकार्य गरी हाईब्रिड मकैको विउ उत्पादन सम्बन्धि क्षमता अभिवृद्धि गर्नको लागि गरिएको "वीउ उत्पादक, विउ उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तर्क्रिया गोष्ठी" सम्पन्न।